आदरणीय महानुभाव ज्यु , यदि तपाईं यस कम्पनीको शेयर खरिद गरि उत्पादनमा जोडिने इच्छुक हुनुहुन्छ भने डाउनलोड बटनमा क्लिक गरि आबेदन फारम डाउनलोड गर्न सक्नु हुन्छ । आफुले इच्छाएको शेयर खरिद गर्न तल उल्लेखित बैंक खातामा रकम जम्मा गरि सक्कल बैंक भाउचर, आबेदन फारम , दुई प्रति पासपोर्ट साइजको फोटो र नागरिकताको फोटो कपि यस कम्पनिमा जम्मा गर्नु हुन अनुरोध छ । अधिक जानकारिको लागि हामीसंग सम्पर्क गर्नु होला ।
Bank Details:
Global IME Bank Account Name: Excellent Paper Mill Company Limited Account No.: 06201010009607
Laxmi Sunrise Bank Account Name: Excellent Paper Mill Company Limited