Notice 1

आदरणीय महानुभाव ज्यु ,
यदि तपाईं यस कम्पनीको शेयर खरिद गरि उत्पादनमा जोडिने इच्छुक हुनुहुन्छ भने डाउनलोड बटनमा क्लिक गरि आबेदन फारम डाउनलोड गर्न सक्नु हुन्छ । आफुले इच्छाएको शेयर खरिद गर्न तल उल्लेखित बैंक खातामा रकम जम्मा गरि सक्कल बैंक भाउचर, आबेदन फारम , दुई प्रति पासपोर्ट साइजको फोटो नागरिकताको फोटो कपि यस कम्पनिमा जम्मा गर्नु हुन अनुरोध छ । अधिक जानकारिको लागि हामीसंग सम्पर्क गर्नु होला ।

Bank Details:

Global IME Bank
Account Name: Excellent Paper Mill Company Limited
Account No.: 06201010009607

Laxmi Sunrise Bank
Account Name: Excellent Paper Mill Company Limited

Account No.: 01911019413

Leave a Comment

Your email address will not be published. Required fields are marked *